मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतमा कोरोना भाइरसबाट कम्तीमा २० जनाको मृत्यु , ३२ सय भन्दा बढी सक्रिय संक्रमित

barnanmedia.com · Sat May 31 22:54:55 GMT 2025

भारतमा कोरोना भाइरसबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी ६ मृत्यु महाराष्ट्रमा भएको छ। कर्नाटकको मैसूरमा शुक्रबार ६३ वर्षीय एक पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण तेस्रो मृत्यु हो।

यसबाहेक महाराष्ट्र, केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा कुल १३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य विभागले मे ३१ मा दिल्ली, गुजरात, पञ्जाब र तमिलनाडुमा एक(एक जनाको मृत्युको पुष्टि गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)