मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिमन्त्री सवार गाडी मेलम्ची खोलामा फस्यो

barnanmedia.com · Sat May 31 23:01:44 GMT 2025

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)