मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा १२ हजार मतान्तरसहित रेणुको अग्रता कायमै

nepallive.com · Tue May 24 00:33:00 GMT 2022

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेणुलाई पछ्याइरहेका छन्। उनीहरूबीच १२ हजार १४० मतान्तर छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)