बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
khabarhub.com · Sat Jun 13 16:21:32 GMT 2026

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)