म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजितP
pahilopost.com · Sat Jul 30 16:42:02 GMT 2022
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडटसँग पराजित भएको छ। नर्वेमा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेलमा युनाइेड एट्लेटिकोसँग १-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआओ फिलिक्सले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा टोली पुनरागमन गर्न असफल रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)