नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त
deshsanchar.com · Thu Oct 12 01:12:28 GMT 2023
नवलपरासी- नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पूर्व पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)