क्रसर उद्योग व्यवस्थित गर्न सरकारले गर्यो थप निर्णय
deshsanchar.com · Wed Jan 25 15:20:14 GMT 2023
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले बुधबार क्रसर उद्योगलाई थप नियमन गर्न तीनबुँदे निर्णय गरेको छ।
बिनाअनुमति सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई बन्द राख्ने निर्णय गरेको सरकारले एक कदम अगाडि जाँदै थप नियम ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)