बेजोसकी पूर्वपत्नी डिभोर्समा पाएको अर्बौँ डलर दान गरेर पनि विश्वकै धनी महिला !
baahrakhari.com · Sat Apr 09 23:50:00 GMT 2022
वासिङटन । अमेजोन कम्पनीका मालिक जेफ बेजोसकी पूर्वपत्नी मेकेन्जी स्कटले डिभोर्सपछि प्राप्त गरेको सम्पतिको ठूलो हिस्सा सामाजिक कल्याणका लागि दान गरेकी छन् । रिपोर्टका अनुसार अहिलेसम्मको इतिहासमै उनले जति छिटो, त्यति धेरै रकम कसैले पनि दान गरेको छैन ।
तर सामाजलाई यत्तिका सम्पति दान गरिरहँदा पनि मेकेन्जी अझै फोब्र्सको सर्वाधिक धनीको सूचीमा महिलाहरु मध्ये शिर्ष स्थानमै पर्छिन् । उनी विश्व अर्बपतिहरुको सूचीमा ३६ औँ स्थानमा छिन् भने महिलाहरु मध्येकी चौथो सबैभन्दा धनी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)