काठमाडौँको फोहोर उठाउन मन्त्री झाँक्रीको सक्रियता (तस्बिरहरू)
makalukhabar.com · Mon May 23 16:59:17 GMT 2022
काठमाडौँ । काठमाडौँ साता दिनदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो ।
मन्त्री आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन दिएकी छन् । उनी सोमबार राती काठमाडौँको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेकी हुन् । त्यहाँका स्थानीयसँग पनि उनले फोहोर व्यवस्थित स्थानमा राख्न भनेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)