नेदरल्यान्ड्सको विजयी सुरुवात
ratopati.com
नेदरल्यान्ड्सले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल अन्तरले हराएको हो ।
अल थुमामा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डभे कालाशेनले एक–एक गोल गरे । खेलको ८४ औं मिनेटमा गाग्पोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)