मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङकाे मेहेलेमा पहिराेमा परि चार जना बेपत्ता

Ujyaaloonline.com · Sun Jun 18 00:43:48 GMT 2023

ताप्लेजुङ - ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताउनु भएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)