लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको दोस्रो जित
onlinekhabar.com · Mon Aug 29 00:37:53 GMT 2022
१३ भदौ, काठमाडौं । काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४-० ले पराजित गरेको छ ।
लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्सिलोनाले पनि लिगमा लगातार दोस्रो खेल जितेको हो । यसअघि रियल सोसिडाडलारुई ४-१ ले हराउदै लेवान्डोस्कीले ला लिगामा गोलको खाता खोल्नुका साथै दुई गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)