मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साबिक विजेता बार्यन म्युनिखलाई स्तब्ध पार्दै पिएसजी सेमिफाइनलमा

deshsanchar.com · Wed Apr 14 00:17:56 GMT 2021

साबिक विजेता बार्यन म्युनिखलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा पिएसजी बार्यन म्युनिखसँग १–० ले पराजित भए पनि समग्रमा ३–३ को बराबरी भयो र अवे गोलका आधारमा पिएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)