ग्रिजमान एथ्लेटिको फर्किए
news24nepal.tv · Wed Sep 01 01:00:06 GMT 2021
एजेन्सी । बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । दुई वर्षको बसाईपछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् ।
ग्रिजमन २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)