मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

lokaantar.com

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान ४ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)