बुबाआमा बन्दै सलोन र करिश्मा
onlinekhabar.com · Tue Nov 28 16:43:39 GMT 2023
काठमाडौं । अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टीकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् ।
आफूहरु अभिभावक हुन लागेको खुशि साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुशि साटेको देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)