मखमली फूल टिप्दै
gorkhapatraonline.com · Fri Oct 27 07:37:16 GMT 2023
भक्तपुर, कात्तिक १० गते । सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।
यहाँको अधिकांस किसानले यस फूलको खेती गर्ने गरिन्छ । तस्बिरः रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)