औषधिमा आत्मनिर्भर : सम्भावनाको रटान मात्रै
news24nepal.tv · Fri Feb 24 00:29:47 GMT 2023
काठमाडौं । अन्य चिजवस्तुमा जस्तै औषधि आयातमा समेत राज्यले वर्षेनी लाखौं रुपैयाँ खर्चिने गर्छ ।
२०५१ सालमा नै घोषणा नै गरेर अबको दश वर्षमा मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउँछौं भनेको सरकारले २८ वर्ष वितिसक्दा पनि कुनै प्रगति गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)