सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित
deshsanchar.com · Sat Nov 16 16:31:45 GMT 2024

काठमाडौँ– नबिल बैंक लिमिटेड अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)