मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुंगो लगाउने दाबी 

baahrakhari.com · Wed Sep 28 00:02:00 GMT 2022

​काठमाडौं । सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ । बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)