बङ्गलादेश: आक्रमणबाट गम्भीर घाइते भएका विद्यार्थी नेता हादीलाई उपचारका लागि सिङ्गापुर लगिने
barnanmedia.com · Mon Dec 15 21:35:00 GMT 2025

सन् २०२४ को विद्रोहको नेतृत्व गरेका एक विद्यार्थी नेता सरिफ उस्मान हादीमाथि हत्याको प्रयास भएको र उहाँ गम्भीर घाइते भएकाले उपचारका लागि सिङ्गापुर लगिने भएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले हादीमाथि आक्रमण भएको र उहाँलाई उपचारका लागि विदेश पठाउन लागिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)