मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रतिबन्धको बाबजुद रुसको मुद्रा रुबलले डलरसँग कसरी प्रतिस्पर्धा गर्यो ?

ratopati.com

यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा रुसको मुद्रा रुबल विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । तर रुबल बलियो बन्न पश्चिमी देशको कारबाहीले पनि रोक्न सकेन ।

दुई महिना अघि यो यस्तो घटना थियो जुन कल्पना गर्न गाह्रो थियो। डलरको तुलनामा रुबलको स्थिति एक सेन्टभन्दा कममा झरेको थियो । तर त्यसपछि जे भयो, मुद्रा बजार पर्यवेक्षकहरू समेत चकित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)