कोसीमा नुहाउने क्रममा डुबेर युवतीको मृत्यु
deshsanchar.com · Thu Oct 14 12:44:58 GMT 2021
जनकपुरधाम – कोसीमा नुहाउने क्रममा डुबेर सप्तरीमा एक जना युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १८ वर्षीया प्र्रियंकाकुमारी देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)