एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
baahrakhari.com · Thu Apr 02 17:27:41 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ ।
महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । उनका अनुसार, पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)