चीनबाट २० लाख वटा सिरिन्ज नेपाल आइपुग्यो
swasthyakhabar.com · Sat Jan 22 13:34:00 GMT 2022
काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।
चिनियाँ प्रतिनिधीले नेपाली प्रतिनिधीलाई उक्त सिरिन्ज हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)