मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘लस एन्ड ड्यामेज फन्ड’ मार्फत समस्याग्रत मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ : परराष्ट्रमन्त्री

ekantipur.com · Mon Sep 18 00:37:25 GMT 2023

न्युर्योक (अमेरिका) — परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनमार्फत भइरहेको समस्याबारे बोल्दै त्यसलाई समाधान गर्न प्रभावित मुलुकहरूलाई अनुदानका रुपमा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

‘लस एन्ड ड्यामेज फन्ड’ मार्फत समस्याग्रत मुलुकहरुलाई अनुदानका रुपमा आर्थिक सहयोग गराउनुपर्छ,’ साउदले आइतबार आयोजित ‘ग्लोबल इन्क्वारी इनटु द प्रोग्रेस अफ द फोसिल फ्युल फ्रेजआउट’ कार्यक्रममा मुख्य वक्ताको रुपमा आफ्नो धारणा राख्दै भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)