ट्राफिक कारबाहीबाट एकै दिन पाँच लाख २८ हजार राजस्व संकलन
lokaantar.com

बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)