आईपीएलमा हैदारबादको पहिलो जित, कोलकाताको दोस्रो हार
onlinekhabar.com · Thu Apr 02 17:43:35 GMT 2026
१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो ।
कोलकाताको भने यो लगातार दोस्रो हार हो । घरेलु मैदान इडेन गार्डेन्समा २२७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)