मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खरिद प्रक्रिया सुधार गर्न एडीबीको सुझाव

annapurnapost.com · Sat Apr 22 00:44:46 GMT 2023

बहुपक्षीय दातामध्ये एक एडीबीले नेपालमा सन् २०२२ मा मात्रै कुल ३ अर्ब २१ करोड डलर लगानी गरेको छ।

काठमाडौं : नेपालमा विकासका आयोजना सञ्चालन गर्नका लागि सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्नुपर्ने सुझाव एसियाली विकास बैंक (एडीबी) ले दिएको छ। नेपालको ठूला बहुपक्षीय दाताको रूपमा योगदान पुर्‍याएको एडीबीले कन्ट्री पोर्टफोलियो समीक्षा बैठकमा परियोजना कार्यान्वयनमा चुनौती देखिएकाले सुधार्न भनेकोे हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)