ओरी काठमाडौं आइपुगे, नेपाली टोपीमा यस्तो देखिए (तस्वीर)
onlinekhabar.com · Sat Nov 16 17:08:09 GMT 2024

काठमाडौं । ‘सामाजिक संजाल स्टार’को रुपमा चर्चित बलिउड सेलेव्रिटी ओरी शनिबार काठमाडौं आइपुगेका छन् । उनको नेपाल आगमनबारे विस्तृत बताइएको त छैन तर उनी व्यवसायिक इन्डोर्समेन्टको लागि आइपुगेको अनुमान गरिएको छ ।
उनी सहयोगीसहित काठमाडौं आएका हुन् । अहिले उनी नक्सालको हिल्टन होटलमा बसिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई हिल्टन होटलका स्टाफले स्वागत गरेका थिए । होटलमा पुग्दा उनलाई नेपाली टोली र खादा लगाएर स्वागत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)