एमालेको आकस्मिक सचिवालय बैठक भोलि
canadanepal.com · Thu Apr 02 17:54:59 GMT 2026

काठमाडौं- नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आकस्मिक सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)