मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

ratopati.com · Sat Sep 02 06:24:00 GMT 2023

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्‍यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)