डुम्रे–बेसीशहर सडक दैनिक ८ घण्टा बन्द हुने
gorkhapatraonline.com · Thu Apr 02 18:03:27 GMT 2026

। डुम्रे–बेसीशहर–चामे सडक योजना अन्तर्गत डुम्रे–वेसीशहर सडक खण्डको भानु नगरपालिकामा सडक विस्तारका लागि दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रदेखि तुरतुरेसम्म सडक खन्ने (रोडवे एक्साभेसन) कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले सडक बन्द गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)