सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
baahrakhari.com · Thu Feb 09 00:53:00 GMT 2023
काठमाडौं । सुदूरपश्चिमको प्रदेशसभा बैठक आज बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने आज अन्तिम दिने हो । रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)