संघीय सरकारका कारण १०औँ राष्ट्रिय खेलकुद समयमा हुन सकेन : मुख्यमन्त्री कँडेल
baahrakhari.com · Fri Jun 05 04:44:33 GMT 2026
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारका कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना हुन नसकेको बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकार पूर्ण तयारीमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)