मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हलिउड निर्देशक रब राइनर दम्पतीको निधन, हत्याको आशंका

barnanmedia.com · Mon Dec 15 21:45:00 GMT 2025

हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिसेल राइनरको निधन भएको छ ।

लस एन्जलस प्रहरी विभागका हत्या अनुसन्धानकर्ता राइनरको निवासमा रहेको र हत्याको अनुसन्धान गरिरहेका सीएनएनले जनाएको छ । आइतबार साँझ अनुसन्धानकर्ताले मृत्युबारे परिवारका एक सदस्यसँग सोधपुछ गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)