मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु? 

swasthyakhabar.com · Sat Nov 25 01:27:00 GMT 2023

काठमाडौं- मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि वैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।

मानव जीन कसरी काम गर्छ? यो बुझ्नका लागि सन् १९९० मा ६ देशका वैज्ञानिकले मानव जीनोम प्रोजेक्ट सुरु गरेका थिए। लगभग १० वर्षमा उनीहरुले मानव शरीरको जीनको संरचना र क्रोमोजोम्सको नक्सा बनाइदिए। यो क्रान्तिकारी उपलब्धी थियो। किनकी यस जानकारीको प्रयोग संसारकै चिकित्सा क्षेत्रले गर्न थाल्यो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)