मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धनगढी र ललितपुरबीच आज उपाधि भिडन्त

lokaantar.com · Sat Dec 30 00:51:05 GMT 2023

नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा आज ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा ​दुई टोली उपाधिका लागि भिड्नेछन् ।

साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्लेअफ पुगेको थियो । पहिलो सिजन पनि धनगढी लिग चरणमा दोस्रो भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)