निजामती कर्मचारी अस्पतालले माग्यो नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारी (सूचनासहित)
baahrakhari.com · Tue Mar 14 00:41:00 GMT 2023
काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।
अस्पतालले नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)