मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

baahrakhari.com · Wed Dec 15 16:54:00 GMT 2021

झापा । दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

बुधबार राति पौने ८ बजे कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)