जेल पछाडि जुवा,६ लाखको खालमा ६ जना महिला
janaaastha.com · Wed Jul 21 17:00:53 GMT 2021
काठमाडौंको भोटेबहालबाट जुवा खेलिरहेका १२ जना पक्राउ परेका छन् । ६ जना महिलासमेत पलेटी कसेर तास तानिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्रेको हो ।
दिनेशकुमार शेरचनको घरमा खेलाइएको जुवाको खालबाट झण्डै तीन लाख नगद र तीन लाखभन्दा बढीको चेकसहित बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)