संक्रमणसँग जुध्दै स्वास्थ्यकर्मी
annapurnapost.com · Tue Jan 11 06:09:00 GMT 2022
दिनेश गौतम/काठमाडौं, शंकरप्रसाद खनाल/नेपालगन्ज, कृष्ण सारु मगर/मकवानपुर, केशवशरण लामिछाने/पोखरा, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा, राजन गाउँले/सिन्धुली
कोरोना भाइरस संक्रमणले अस्पतालमा बिरामीको चाप बढ्दैछ। संक्रमितको भर्ना दर बढिरहेका बेला उपचारमा खटिने स्वास्थ्यकर्मी नै थला परेका छन्। यसले सीमा नाकामा स्वास्थ्य जाँच नै प्रभावित छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. दिनेश काफ्लेले जँचाउन आउने बिरामीसँगै स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुन थालेको बताए। उनले भने, ‘केही दिनयता व्यावहारिक रूपमा अप्ठ्यारो अवस्था झेल्नु परिरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)