बिरामले थलिए बाबु, राज्यबाटै मारिए छोरा
nepalkhabar.com · Fri Dec 29 16:11:44 GMT 2023
अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह दुई वर्षयता काठमाडौँमै थिए। चाडबाडमा घर आउजाउ गर्थे।
गाउँमा कक्षा १२ उत्तिर्ण गरेर काठमाडौँ गएका उनी रोजगारीका लागि कोरिया जान भाषा पढिरहेका थिए। कोरिया गएर रोजगारी गर्ने उनको सपना थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)