मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इङवा हाइड्रोपावर र पीसीएसबीच शेयर व्यवस्थापन प्रणाली लागू गर्ने सम्झौता

news24nepal.tv · Sat Jul 08 00:19:27 GMT 2023

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रा.लि.बीच शेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नेसम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सतिस न्यौपने, शेयर विभाग प्रमुख सुजन अधिकारी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)