इलनले ट्रम्पलाई जिताएको आक्रोसको परिणाम : एक्सको विकल्प बन्दै 'ब्लुस्काई'
ratopati.com · Sat Nov 16 19:00:00 GMT 2024

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक सञ्जाल 'एक्स'का मालिक इलन मस्कले डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आक्रोस प्रयोगकर्ताहरूले 'ब्लुस्काई'मा निकालेका छन् ।
एक्सजस्तै अर्को सामाजिक सञ्जाल प्लाटफर्म ब्लुस्काई अहिले व्यापक चर्चामा आएको छ । विश्वव्यापी रूपमा अत्यधिक डाउनलोड भएपछि यस साता ब्लुस्काइको एप नै अवरुद्ध समेत भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)