सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरूद्ध
setopati.com · Mon Aug 21 15:10:00 GMT 2023
चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)