म्यानमारका सुरक्षा फाैजले चलाएकाे गाेली लागेर नाै इन्डोनेसियाली नागरिककाे मृत्यु
nepallive.com · Fri Mar 19 17:28:00 GMT 2021
काठमाडाैं- म्यानमारका सुरक्षा बललाई हिंसा अन्त्य गर्न आह्वान गरिरहेका नौ इन्डोनेसियाका नागरिकको हत्या भएको छ। मध्यवर्ती शहर औंगबानमा प्रदर्शनकारीले गरेकाे अवरोध हटाउन खोज्दा सुरक्षा फौजले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ।
‘आठजनाको घटनास्थलमै मृत्यु भएको हो, एक घाइतेको शहर नजिकैको काला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो,’ एक सुरक्षाकर्मीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)