स्पेनमा एक टन चरेससहित सात जना बेलायती पक्राउ
ratopati.com · Sat Nov 16 19:15:00 GMT 2024

म्याड्रिड । स्पेनको दक्षिणी भागमा प्रहरीले १.२ टन चरेससहित सात जना बेलायतीहरूलाई पक्राउ गरेको छ ।
'बेलायतको नेसनल क्राइम एजेन्सीसँग काम गर्ने राष्ट्रिय प्रहरीले मार्बेला र एल्चेमा सामान बोक्ने गाडीमा लागूऔषध ओसारपसार गरेको आशंकामा चेक गर्दा उक्त चरेस फेला परेको हो,' स्पेन सरकारको गृह मन्त्रालयले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)