मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपतिले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा

barnanmedia.com · Mon Dec 15 21:55:00 GMT 2025

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा भएको छ । आफ्ना राजनीतिक विरोधीहरूलाई समाप्त पार्न र सत्तामा एकाधिकार जमाउनका लागि एक वर्षभन्दा बढी समयसम्म मार्शल ल (सैन्य शासन) लगाउने षड्यन्त्र रचेको निष्कर्ष तथ्य अनुसन्धान एजेन्सी ले सोमबार गरेको छ ।

सन् २०२४ डिसेम्बरमा युनले मार्शल ल लगाएका थिए । यद्यपि, यो केही घण्टाभित्रै फिर्ता भएको थियो । त्यसपछि युन सत्ताच्युत भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)