वाफ वुमन्स च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल स्तब्ध
setopati.com · Thu Feb 29 18:17:00 GMT 2024
वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल स्तब्ध बनेको छ।
बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा लगातार एघारौं फाइनलमा पनि उपाधि जित्न सकेन। नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)